विद्यालयको कार्यकक्षमै प्रधानाध्यापकद्वारा छात्रामाथि बलात्कार, उजुरीपछि पक्राउ

उदयपुर । उदयपुरमा विद्यालयका प्रधानान्यापकले आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई विद्यालय हाताभित्रै नै जबरजस्ती करणी गरेको…