बन्दुक बोकेका व्यक्ति लहरामा अल्झिएर लडेपछि…

हेटौंडा ।  मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जंगलमा सिकार गर्न हिँडेका सिकारीको भरुवा बन्दुक पड्किँदा…