विराटनगर कपडा पसलमा आगलागी हुँदा ३० लाख क्षति

विराटनगर, ३ माघ । विराटनगर महानगरपालिका–९ स्थित बालाजु इम्पोरियम कपडा पसलमा बुधबार बिहान आगलागी भएको…