राष्ट्रपतिसमक्ष उपराष्ट्रपतिको निर्वाचनको प्रतिवेदन प्रस्तुत

काठमाडौ ४ चैत - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी प्रतिवेदन आज बुझाएको छ…