तीजको ‘दर’ खाँदा बनेपामा ५० भन्दा बढि महिला बिरामी

बनेपा : पाँचखाल नगरपालिका–१२ काँसकोटमा तीजको दर खाँदा ५० भन्दा बढी बिरामी भएको प्रहरीले जनाएको छ…