सप्तरीमा अवैधरूपमा लगाइएका गाँजा फडानी

काठमाडौं । सप्तरीको बोदेबरसाइन नगरपालिकाकास्थित खेतबारीमा अवैधरूपमा लगाइएका ७०० बोट गाँजा बिहीबार फडानी गरिएको छ…