नौबिसे–मलेखु सडक १५ दिनसम्म राति बन्द रहने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द भएको छ ।…