चट्याङ लागेर दुई जनाको मृत्यु

काठमाडौं । रोल्पाको लुङ्ग्री गाउँपालिका–२ सिर्पका दुई जनाको आज चट्याङ लागेर मृत्यु भएको छ ।…