कुटपिटबाट एकको मृत्यु, अनुसन्धानको क्रममा छ जना पक्राउ

काठमाडौं । खोटेहाङ गाउँपालिका-३ मझुवा बस्ने २७ वर्षीय सन्तोष राईको कुटपिटबाट मृत्यु भएको छ ।…