चार युवाले शुरु गरे ड्रागन फ्रुटको व्यवसायिक खेती

खोटाङ । साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले सामूहिकरूपमा ड्रागन फ्रुटको व्यवसायिक खेती शुरु गरेका छन्…