संक्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन

काठमाडौं । मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ…