गैँडा धपाउन बिछ्याइएको बिजुलीको तारले लियो ज्यान

काठमाडौं । चितवनको माडीमा वन्यजन्तु धपाउन बिछ्याइएको करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ…