थप ११ जनाको मृत्यु, काठमाडौंमा आज कति थपिए संक्रमित ?

काठमाडौं । काठमाडौं जिल्लामा पछिल्लो २४ घण्टामा थप ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ…