भरतपुरमा ‘महिलासँग मेयर कार्यक्रम’ : २९६ छात्रालाई साइकल वितरण

भरतपुर । भरतपुर महानगरपालिकाले विभिन्न विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार छात्रालाई साइकल वितरण गरेको छ…