चितुवाको आखेटोपहार र जीवित सुनगोहोरो बेच्नै लाग्दा प्रहरी पुगेपछि….

काठमाडौँ- नेपाल प्रहरीले संरक्षित वन्यजन्तु चितुवाको आखेटोपहार र जीवित सुनगोहोरोसहित दुई जनालाई पक्राउ गरेको छ…