थाहा नगरपालिकाका मध्यकालीन ढुङ्गेधाराको जीर्णोद्धार हुने

काठमाडौँ- उत्तरी मकवानपुरको थाहा नगरपालिका पालुङमा जीर्ण अवस्थामा रहेको मध्यकालीन ढुङ्गेधाराको जीर्णोद्धार हुने भएको छ…