तीनधारामा चिटिक्क नमूना बस्ती बन्दै

काठमाडौं । मण्डनदेउपुर नगरपालिका–१० चण्डेनी तीनधाराको पञ्चकुमारी तामाङ बस्ती निर्माणार्थ खटेको सय दिन नाघिसक्यो ।…