१२ वर्षीया बालिकालाई बगैँचामा लगेर जबरजस्ती करणी गर्ने पक्राउ

काठमाडौं । कपिलवस्तुमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।…