एक दिनको फरकमा दाजुभाइ रुखमा पासो लागेर मृत भेटिए

काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन्…