गरिबी निवारणलाई प्राथमिकतामा राख्दै राइनास नगरपालिकाले ल्यायो ५९ करोड ३९ लाखकाे बजेट

लमजुङ । राइनास नगरपालिकाले आगामी आर्थिक बर्षको लागि ५९ करोड बढीको बजेट प्रस्तुत गरेको छ…