नुवाकाेटमा आगलागीबाट चार लाख मूल्य बराबरको क्षति

नुवाकाेट- ग्यास सिलिन्डरमा आगलागी हुँदा नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ बङगेसल्लामा एक घर जलेर नष्ट भएको छ…