हुम्लामा साङ्केतिक भाषामा ट्राफिक नियमको जानकारी

हुम्ला- सदरमुकाम सिमकोटमा साङ्केतिक भाषाका आधारमा ट्राफिक प्रहरी कार्यालयले शुक्रबार ट्राफिकसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ…