झापा–१ मा २३ वर्षपछि विश्वप्रकाशले फर्काए कांग्रेसको साख, १४ हजार मतान्तरसहित विजयी

झापा । झापा क्षेत्र नं १ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्…