समानुपातिकतर्फ एमालेको अग्रता कायमै, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रोमा

काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनाका आधारमा दलगत स्थिति हेर्दा नेकपा एमाले अग्रस्थानमा देखिएको छ ।…