मुगुबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका ऐनबहादुर शाही विजयी

मुगु । मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी भएका छन्…