एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन २०८० सालको फागुनमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ…