उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन एमालेको सचिवालय बैठक शुरु

काठमाडौं । उपराष्ट्रपतिमा उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरु भएको छ ।…