चीन भ्रमण बारे प्रधानमन्त्री सार्वजनिक रुपमा बोल्दै हिड्नुहुन्छ तर सदनलाई जानकारी छैन : रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीले आफ्नो आसन्न चीन भ्रमणबारे सदनलाई महत्व नदिएको…