भ्रष्टाचारको सबै फाइल खोलेर छानबिन गरी कारबाही नगरे सदन चल्न दिँदैनौँ : ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन गर्नुपर्ने माग गरेका…