प्रचण्डसँग मोदीले भने– ‘भविष्यमा हाम्रो पार्टनरसिप सुपरहिट बनाउन महत्वपूर्ण निर्णय लियौँ’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको पार्टनरसिप सुपरहिट बनाउन महत्वपूर्ण निर्णय लिएको बताएका छन्…