एमाले नेताहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्री कार्कीले भनिन्–‘हारबाट विचलित नहुनुस्’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा एमालेलाई धन्यवाद…