रूपान्तरण अभियानले पार्टीलाई थप बलियो बनाएको छ : नेता डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी रूपान्तरण अभियानले पार्टीलाई थप बलियो बनाएको बताएका छन्…