ओलीद्वारा संसदलाई चीन भ्रमणको जानकारी, भने– ‘राष्ट्रिय हितलाई उठाउँछौँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे संसदलाई औपचारिक जानकारी गराएका छन् ।…