माओवादी केन्द्रमा स्वार्थ समूह रोक्न चेतावनी, अनुशासनात्मक कारबाहीको तयारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्र देखिएको स्वार्थसमूहलाई तत्काल रोक्नुपर्ने चेतावनी दिएको छ ।…