कानुन नबन्दा संघीयता र प्रदेश सरकारमाथि हमला भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विरोधीहरूले संघीयता र प्रदेश सरकारमाथि हमला गरिरहेको बताएका छन्…