बागमतीका सभामुख पाठकले दिए राजीनामा, भने– ‘राष्ट्र रोएका बेला पदमा बसिरहन उचित ठानिनँ’

काठमाडौं । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा बुझाएका छन् । पाठकले आज बुधबार उपसभामुख…