अजिरकोटका किसानलाई व्यावसायिक भैँसीपालन तालिम

गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले किसानलाई व्यावसायिक भैँसीपालन सम्बन्धी निःशुल्क तालिम प्रदान गरेको छ ।…