साढे ४ करोड लागतमा महानगरले लिफ्ट सहितको आकाशे पुल निर्माण गर्ने, चिरिबाबु महर्जनले गरे शिलान्यास

काठमाडौं । ललितपुर महानगरपालिका चक्रपथ सडकमा लिफ्टसहितको अपाङगतामैत्री आकाशे पुल निर्माण हुने भएको छ ।…