गृहमन्त्रीमाथि कांग्रेसको प्रश्न : ‘सहकारी ठगलाई जोगाउन तपाईं हतियार त बनिराख्नुभएको त छैन ?’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेप्रति प्रश्न उठाएका छन्…