पासपोर्ट कन्सुलर शाखामा परराष्ट्रमन्त्री राणाको छड्के

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिपुरेश्वरस्थित पासपोर्ट कन्सुलर शाखाको निरीक्षणमा पुगेकी छिन् ।…