लुम्बिनीमा मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्…