मोहन वैद्यद्वारा क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवबाट राजीनामा, नयाँ महासचिवको जिम्मेवारी गजुरेललाई 

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले पदबाट स्वैच्छिक राजीनामा दिएका छन् ।…