विधिको शासनको अभावमा लोकतन्त्र सुदृढ हुन सक्दैन : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले विधिको शासनको अभावमा लोकतन्त्र सुदृढ हुन नसक्ने बताएका छन्…