सुष्मा स्वराजलार्इ एकान्तमा भेट्नेहरूले गरेका कुरा देशकाे रेकर्डमा रहनु पर्छ कि पर्दैन ?

भारतीय विदेश मन्त्रि सुष्मा स्वराजको नेपाल आगमन र पूर्ब प्रधानमन्त्रिहरुले  गरेको कोठे भेटघाटको सन्दर्भलाई लिएर…