प्रधानमन्त्रीविरुद्ध माओवादीका मन्त्रीहरु पुगे प्रचण्ड निवास

काठमाडौं, २६ चैत । माओवादी मन्त्रीहरुले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी अध्यक्ष प्रचण्डलाई भेटेका छन्…