गोकुलेश्वर कृषि क्याम्पसका स्ववियू कोषाध्यक्ष दिनेश जमरकट्टेलमाथि सांघातिक आक्रमण

बैतडी - बैतडीको गोकुलेश्वर कृषि क्याम्पसका स्ववियू कोषाध्यक्ष दिनेश जमरकट्टेलमाथि अनेरास्ववियूका कार्यकर्ताले आक्रमण गरेका छन्…