बिम्सटेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा आशंका छ, प्रधानमन्त्रीसँग जवाफ माग्छौँ : डा. रिजाल

काठमाडौं ।  नेपाली कांग्रेसले बिम्सटेक राष्ट्रहरुले गर्ने भनिएको सैन्य अभ्यासबारे सरकारसँग जवाफ माग्ने भएको छ…