२८औँ प्रधानन्यायाधीशका रूपमा सर्वोच्च प्रवेश गर्दै चोलेन्द्रशमशेर

काठमाडाैं । सर्वोच्च अदालतले आज नयाँ नेतृत्व पाउँदै छ ।संसदीय सुनुवाई समितिबाट सर्वसम्मत् अनुमोदन भएका प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र…