निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश थपलिया सिफारिस

काठमाडौं । निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव दिनेश थपलियालाई संवैधानिक परिषदले सिफारिस गरेको छ…