लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : काङ्ग्रेस नेता पौडेल

काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभएको छ…